रिजालको उपचारमा जुट्यो २ लाख ९१ हजार बढी सहयोग

विकल्प न्युज/बेनी म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा करिब ३ लाख सहयोग जुटेको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको … Continue reading रिजालको उपचारमा जुट्यो २ लाख ९१ हजार बढी सहयोग